अष्ट्रेलिया भारतसँग ६ विकेटले पराजित
चितवन – भारतले एकदिवसीय विश्वकप क्रिकेटमा ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराएको छ । गएराति चेन्नेईमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि केएल राहुलले सर्वाधिक ९७ रनको योगदान गरे । यस्तै, विराट कोहलीले ८५ रनको योगदान गरे ।…
