चितवनमा बाधको आक्रमणबाट १ को मृत्यु
चितवन – खैरहनी नगरपालिकाको घोग्रेलामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको पहिचान भने हुन सकेको छैन । कुमरोज मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष उज्ज्वल बर्तौलाका अनुसार बाघले मान्छेलाई आक्रमण गरेर मारेको भए पनि परिचय खुलेको छैन । बाघ नियन्त्रणका लागि अहिले हात्तीसहितको टोली परिचालन गरिएको छ । जिपिएस जडान गरिको…

