JIN0TkF.gif

चितवनमा पहिलो पटक राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता : ब्युटी हन्ट नेपाल २०२५ हुदै

काठमाडौ – चितवनमा पहिलो पटक राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ब्युटी हन्ट नेपाल २०२५ हुने भएको छ। चितवनको भरतपुर १० हाकिमचोकमा रहेको टप वान मिडिया प्रा. लि. ले चितवनमा पहिलो पटक राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागेको छ। यश अघि नै टप वान मिडियाले चितवनमा राष्ट्रियस्तरको फेसन शो ” नेपाल फेशन रनवे” भब्यताका साथ सम्पन्न गरिसकेको छ…

Read More

टप वान मिडिया प्रा. लि. ६ वर्ष पार गरि आजबाट सातौं वर्षमा प्रवेश

भरतपुर चितवन –  टप वान मिडिया प्राइभेट लिमिटेड” ले आफ्नो सेवा सुरू गरेको ६ वर्ष पुरा गरेको छ। बि सं २०७५ साल जेठ २२ गते स्थापन भएको ‘टप वान मिडिया” आफ्नो छैठौं वर्ष पार गर्दै आजबाट ७ औ वर्षमा प्रवेश गरेको छ। लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्दै ब्याक्तित्व बिकास, फेशन, सौन्दर्य प्रतियोगिता, इभेन्टहरु बाट मनोरञ्जन…

Read More

मौलाकाली केवलकारको नियमित सेवा समय परिमार्जन

चितवन –  मौलाकाली केवलकारको नियमित सेवा समय परिमार्जन गरिएको छ । केवलकारको नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले यहि भदौ २४ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि केवलकार सञ्चालन समय बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म रहने केबुलकारले जनाएको छ । केबुलकारका स्टेसन मेनेजर सुरज पौडेलका अनुसार नियमित मर्मतसम्भारका लागि यात्रुलाई दिइरहेको सेवा समयमा कटौती गरिएको…

Read More

यी जिल्लामा आज बाढीको उच्च जोखिम

चितवन –  बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश सानाठूला नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान छ । महाशाखाले आज सप्तकोसी, सुनकोसी, तमोर, दूधकोसी, कमला, वाग्मती र महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्ने जनाउँदै सर्तकता अपनाउन आग्रह गरेको छ । आज सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ…

Read More

लमजुङ, ओखलढुङ्गा, सिन्धुलीमा ठूलो वर्षाका कारण बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

चितवन  –  लमजुङ, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । ठूलो पानी परेका क्षेत्रमा आकस्मिक बाढीको जोखिम छ । लमजुङको खुदीबजार र आसपास परेको ठूलो पानीले खुदीखोलालगायत लमजुङ भएर बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँ बिहान…

Read More

उपत्यकाका नदी र खोलामा बाढीको जोखिम

काठमाडौ  –  काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ । विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा…

Read More

पुलिस रिपोर्ट अब अनलाइनबाटै

काठमाडौँ –   विदेश आउजाउका लागि चाहिने पुलिस रिपोर्टका लागि कन्सुलर सेवा विभाग धाउन नपर्ने भएको छ । विभागले आइतबारदेखि अनलाइनबाटै चारित्रिक प्रमाणपत्र पाइने व्यवस्था लागू गरेको छ । अब विभागको साइटमा गएर फाराम भरेर त्यसबापतको शुल्क डिजिटल वालेट वा बैंकमार्फत तिरेपछि सेवाग्राहीले इमेलबाटै रिपोर्ट पाउने भएका छन् । फाराम भरेर दस्तुर तिर्ने प्रक्रिया पुर्‍याएकाले दुई दिनमा पाउने रिपोर्ट…

Read More