मुख्य समाचार
JIN0TkF.gif

घट्यो सुनको मुल्य

चितवन –  आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको…

Read More

हेटौंडाबाट ८ किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ

चितवन – हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । आज शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२(०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो । स्कुटरलाई रोकी जाँच गर्ने…

Read More

सुनको भाउ अहिलेसम्मकै महँगो

चितवन –  सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार नौ सय रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा बिहीबार सुनको मूल्यमा बढेको छ । आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ…

Read More

फेरि बढ्यो सुनको मुल्य

चितवन –  सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आठ सयले बढेर तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ पाँच सयले घटेर ताेलाकाे एक लाख ६० हजार रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी…

Read More

घट्यो सुनको मुल्य

चितवन –  आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५ रुपैयाँ घटेर तोलाको एक हजार…

Read More

घट्यो सुनको मुल्य

चितवन –  अस्ति शुक्रवार कीर्तिमान कायम गरेको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । अस्ति शुक्रवार अहिलेसम्मकै महङ्गो तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ…

Read More

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

चितवन –  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आन तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ४४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन भाउ तोलाको एक लाख ४४ हजार एक सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर…

Read More

घट्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार…

Read More