मुख्य समाचार
JIN0TkF.gif

अब ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट, २५० मिनेट कल तथा १८ जीबी मोबाइल डेटा पाईने

चितवन –  नेपाल टेलिकमले ५० एमबीपीएस गतिको इन्टरनेटको  मूल्यमा परिवर्तन गरेको छ। कम्पनीले ल्याएको अफर अन्तर्गत अब वार्षिक  ग्राहकले ८,४९९ रुपैयाँ (कर सहित) मै ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नेछन् । साथै ग्राहकले एक वर्षका लागि दैनिक ६०० एमबी मोबाइल डेटा तथा ३,००० मिनेट भ्वाइस कल (ल्यान्डलाइन) समेत निःशुल्क पाउनेछन् । अर्थात् यो प्याकेज लिने ग्राहकले…

Read More

नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले बुझाउन थाले कर

चितवन –  नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले धमाधम कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् । पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए । नेपालमा कम्पनी,…

Read More