नेपाल दाेस्राे अभ्यास खेलमा पनि विजयी
चितवन – आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएकाे छ । याेसँगै नेपालले दुई खेलकाे शृङ्खला ‘क्लिन स्वीप’ गरेकाे छ । गए राति प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएकाे खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायाे । नेपालले दिएकाे १ सय २४ रनकाे…

