
प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण हुनासाथ सेयर जारी गर्न पाउने
चितवन – प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण हुनासाथ सेयर जारी गर्न पाउने गरी धितोपत्र बोर्डले नियमावली संशोधन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली, २०८० स्वीकृति प्रदान गरेको हो । हालसम्म पब्लिक कम्पनीमा रूपान्तरण भएको दुई वर्षपछि मात्रै सर्वसाधारणलाई…