बारामा २० वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा शिशु
बारा – बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन । वीरगञ्जको विर्तामा रहेकाे श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गएकाे आइतवार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शल्यक्रियामार्फत…

