JIN0TkF.gif

मिस युनिभर्स नेपाल २०२४ को उपाधि “सम्पदा घिमिरे” लाई

चितवन –  मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले जितेकी छिन् । बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनी बिजेता बनेकी हुन् । यो जितसँगै सम्पदाले मेक्सिकोमा आउँदो नोभेम्बरमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । मिस युनिभर्सको पाँचौं संस्करणमा विजेता सम्पदा घिमिरेलाई ग्लोबर ग्लामरकी नेसनल डाइरेक्टर संगीता…

Read More

विनोद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

चितवन –  द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राई बनेका छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका हुन्। विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए। यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन्। टिम राजेश पायल राईबाट…

Read More

‘एनिमल’ ले तोड्यो पठान र जवानको रेकर्ड

चितवन –  बलिउड नायक रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य अभियान रहेको फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । पहिलो दिनदेखि राम्रो व्यापार गरेको यस फिल्मले अझै निरन्तरता पाइरहेको छ ।  सन्दीप भंगाको निर्देशन रहेको एक्सन थ्रिलर फिल्म एनिमलले पहिलो साता घरेलु बजारमा ३३७.५८ करोड भारुको व्यापार गरेको थियो । दोस्रो साता पनि सिनेमा हलमा फिल्मले दर्शको साथ पाइरहेको छ…

Read More

रब्स सापकोटाको “लाले बिरे” को ट्रेलर सार्वजनिक (भिडियो सहित)

चितवन – रब्स सापकोटा को निर्देशनमा तयार भएको  “लाले बिरे”  को  ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक भएको ट्रेलर मा कलेज प्रेम, कुलत, परिस्थितिले निम्त्याएको बाध्यता लगएतका बिषयबस्तुमा आधारित कथा रहेको देख्न सकिन्छ। टप वान मिडिया प्रा. लि. द्वारा निर्माण गरिएको सर्ट फिल्म  “लाले बिरे”  मा रब्स सापकोटाको कथा , र निर्देशन रहेको छ् । भने…

Read More

दिपक दिपाको सिनेमा हल आज देखी सञ्चालनमा

चितवन –  दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमूल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल औपचारिक उद्घाटनसहित सञ्चालनमा आउन लागेको हो ।  हल निर्मार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिइन । उद्घाटनको दिन सो…

Read More

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ आजदेखि प्रदर्शनमा

चितवन –  आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन्। आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन्। सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन्। नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक…

Read More

धड्कन फिल्मको सिक्वेल बन्ने

चितवन –   अक्ष्य कुमार, सुनिल सेट्टी र शिल्पा शेट्टी अभिनित बलिउड फिल्म धड्कनको सिक्वेल बन्ने भएको छ। सन् २००० मा रिलिज भएको यो फिल्म सुपरहिट बनेको थियो। नदीम श्रोणको संगीतले यस फिल्मलाई सदाबहादर बनाएको थियो। जुन संगीत आज पनि श्रोताहरूमाझ छाप छोड्न सफल भएको छ। धड्कनका निर्देशक धर्मेश दर्शनले सिक्वेल बनाउने तयारी गरेका छन्। ‘धेरैले…

Read More

दुग्ध उत्पादन किसानहरुलाई प्रति लिटर रु १० अनुदान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रू १० अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत प्रतिलिटर रू १० का दरले…

Read More