मुख्य समाचार
JIN0TkF.gif

नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

चितवन –  नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भने अर्का एकजना घाइते भएका छन् । शुक्रबार साँझ ८ बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित भित्री सडक खण्डमा बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६८ वर्षीय दिलबहादुर रखालको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्किबासबाट देउरालीतर्फ जाँदै…

Read More

रत्ननगरमा ट्रकको ठक्करबाट एकको मृत्यु

रत्ननगर चितवन –  पुर्बी चितवनको रत्ननगरमा ट्रकले ठक्कर दिदा एक पैदलयात्रीको ज्यान गएको छ । पूर्व–पश्चिम सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकले र.न.पा.९, कृष्ण मन्दिरनजिक गएराती १ बजे तिर पहिचान नखुलेका एक पुरुषलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो र…

Read More

भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु

चितवन –   सर्लाहीमा स्कारपियो र मोटरसाइकल एक-आपसमा ठोकिदा दुई युवकको मृत्यु भएको छ। जिल्लाको कौडेना गाउँपालिका–३, मा सोमबार राति एचआर ५९ ए ०१३१ भारतीय नम्बरको स्कारपियो र मोटरसाइकल आपसमा ठोकिदा दुई युवकको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको…

Read More

ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु

चितवन  –  ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४५ को रेशम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो १२ः०० बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएको मगरको बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचारको क्रममा मृत्यु भएको…

Read More

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

चितवन –  देवचुलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। देवचुली १४ छत्तिसघर कुल एण्ड ‍एलेन पेट्रोलपम्पबाट बाल्मिकी आधारभूत विद्यालय तर्फ जाने क्रममा बा ६९ प.९२३६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। कावासोती ११ कुडौलीका २५ वर्षीय सागर चौधरीको उपचारको क्रममा मृत्यु भएको अस्थाई प्रहरी पोस्ट…

Read More

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

चितवन –  रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार-पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका…

Read More

बस दुर्घटना हुँदा २ जनाको मृत्यु

चितवन –  दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए। बर्दियादेखि काठमाण्डौ आउँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका(९ रिहार नजिकै गएराती ११ बजे दुर्घटना भएको…

Read More

यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते

चितवन –  दार्चुलाको महाकाली–५ खिमतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । आज बिहान महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए । बस सडकबाट करिब १५ मिटर तल खसेको…

Read More

डुङ्गा डुब्दा १४ जनाको मृत्यु

चितवन –  भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् । हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ…

Read More

चीनको कोइला खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु

चितवन –  चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फाेट हुँदा १० जनाकाे ज्यान गएकाे छ । ६ जना बेपत्ता भएका छन् । खानीमा काेइला र ग्यास विस्फाेट भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ । विस्फाेटकाे समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाकाे भने उद्धार गरिएकाे सिन्ह्यामा उल्लेख छ । उनीहरुकाे…

Read More