JIN0TkF.gif

म्याग्दीमा सामान ढुवानी गर्न ड्रोनको प्रयोग

काठमाडौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि…

Read More

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै

काठमाडौ  –  गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत राहत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत राहत सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल…

Read More

नेपाल टेलिकमको दशै अफर सार्वजनिक

चितवन –  नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘दशैँ अफर २०८१’ सार्वजनिक गरेको छ  । याे अफरअन्तर्गत भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आजदेखि कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् । टेलिकमका हरि ढकालका अनुसार साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच…

Read More

काठमाडौँ महानगरले ४ हजारलाई निःशुल्क साइबर सुरक्षा तालिम दिदै

काठमाण्डौ –  काठमाडौँ महानगरपालिकाले ४ हजारलाई साइबर सुरक्षा सम्बन्धि निःशुल्क तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजना अन्तर्गत महानगरले ४ हजारलाई साइबर सुरक्षा तालिम दिने भएको हो । तालिम माघ २ गतेदेखि सुरू हुनेछ । तालिमका लागि महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेको छ । ईसी…

Read More

नेपाल टेलिकमको विन्टर अफर

चितवन –  नेपाल टेलिकमले विन्टर अफर २०८० ल्याएको छ । यसअन्तर्गत कम्पनीले स्टे कनेक्टेड, अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डेटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका प्याकमा विभिन्न अफर ल्याएको छ । कम्पनीका अनुसार यसअघि उपलब्ध भइरहेको फोरजी डेटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार एक…

Read More