JIN0TkF.gif

‘चेन्नई” माथी ‘दिल्ली” को शानदार जित

चितवन –  इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि दिल्ली क्यापिटलले शानदार जित निकालेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। १९२ रनको लक्ष्य पछ्याएको चेन्नई ६ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो। पहिला ब्याटिङ गरेको दिल्लीका लागि डेविड वार्नर र कप्तान ऋषभ पन्तले…

Read More

कोरिया जाने श्रमिकको कोटा थप

चितवन –  दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली इपिएस मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ । नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३।२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३।२ प्रतिशत थप…

Read More

एलोन मस्क” लाई पछि पार्दै “जेफ बेजोस” बने बिश्व कै सबैभन्दा धनी ब्यक्ति

चितवन –  एलन मस्कलाई पछाडि छोड्दै जेफ बेजोस विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका हुन् । करिब ९ महिनादेखि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको स्थानमा रहेका एलन मस्क सोमबार टेस्लाको शेयरमा आएको भारी गिरावटले सम्पत्ति घट्दा उनलाई जेफ बेजोसले पछि पारेका हुन। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७.२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर…

Read More

टि-२० शृङ्खला उपाधिका लागि आज नेपाल र नेदरल्याण्डस भिड्दै

चितवन –  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । आजको खेल बिहान ११ः३० बजे शुरु हुने छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । नेदरल्याण्डस अङ्क तालिकाको…

Read More

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणका लागि टेण्डर आह्वान

भरतपुर चितवन –  चितवनको भरतपुरमा निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । बजेट अभावले निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको हो । यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने भरतपुर महानगरपालिकाले जनाएको…

Read More

विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

चितवन –  विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन् । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९…

Read More

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्यान्डसँग खेल्दै

चितवन –  आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो…

Read More

डुङ्गा डुब्दा १४ जनाको मृत्यु

चितवन –  भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् । हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ…

Read More

युरोपमा सन् २०२३ मा झन्डै १४ प्रतिशतले बढ्यो विद्युतीय कारको बिक्री

सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री झन्डै १४ प्रतिशतले बढेको छ । सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री १३ दशमलव ९ प्रतिशतले बढेको र विद्युतीय गाडीले पहिलो पटक डिजेल कारलाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएशन’ ले आज जनाएको छ । एसोसिएशनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले…

Read More

चीनको कोइला खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु

चितवन –  चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फाेट हुँदा १० जनाकाे ज्यान गएकाे छ । ६ जना बेपत्ता भएका छन् । खानीमा काेइला र ग्यास विस्फाेट भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ । विस्फाेटकाे समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाकाे भने उद्धार गरिएकाे सिन्ह्यामा उल्लेख छ । उनीहरुकाे…

Read More