धड्कन फिल्मको सिक्वेल बन्ने
चितवन – अक्ष्य कुमार, सुनिल सेट्टी र शिल्पा शेट्टी अभिनित बलिउड फिल्म धड्कनको सिक्वेल बन्ने भएको छ। सन् २००० मा रिलिज भएको यो फिल्म सुपरहिट बनेको थियो। नदीम श्रोणको संगीतले यस फिल्मलाई सदाबहादर बनाएको थियो। जुन संगीत आज पनि श्रोताहरूमाझ छाप छोड्न सफल भएको छ। धड्कनका निर्देशक धर्मेश दर्शनले सिक्वेल बनाउने तयारी गरेका छन्। ‘धेरैले…
