९ सय किलो गाँजासहित मकवानपुरबाट २ जना भारतीय पक्राउ
हेटौंडा – मकवानपुरको हेटौंडामा मकवानपुरमा ९ सय किलो गाँजासहित २ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ वर्षीय भारतको बलरामपुर विर्तापुर निवासी दुलारे यादब र सहचालक योगेश बर्मा रहेका छन्। भारतीय ट्रकमा लुकाइछिपाई भारत लैजाँदै गरेको ९ सय १९ केजी गाँजा प्रहरीले बरामद गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए। सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक…
