मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

दाउन्नेमा सडक दुईतर्फी सञ्चालन

चितवन –  नवलपरासीकाे बर्दघाट नगरपालिका–४ दाउन्ने जङ्गलमा रहेको खुर्सानीखोलामा पर्ने पूर्व–पश्चिम राजमार्ग दुईतर्फी खुलेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा आएकाे सडक केहीबेर अघिदेखि दुईतर्फी सञ्चालनमा आएकाे प्रहरीले जनाएकाे छ ।

हिजो बेलुका बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि गाडी चलाउन रोक लगाइएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000