JIN0TkF.gif
JINuGe4.gif

करिव १५ घन्टा पछि चितवनको नारायणी नदी किनारबाट बाघ नियन्त्रणमा

भरतपुर चितवन –  आइतबार बिहान नारायणी नदी किनारमा एक जनालाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राति बाघ नियन्त्रणमा लिएका हुन् ।

अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएर चितवन राष्ट्रिय निकुञ्मा बाघ लिएर गएका छन् ।

What’s your Reaction?
+1
77
+1
29
+1
0
+1
0
+1
4
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000