JIN0TkF.gif
JINuGe4.gif

जर्मनीलाई हराउँदै  स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

चितवन –  आयोजक जर्मनीलाई हराउँदै  स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो ।

११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्‍याएका हुन् । डयानी ओल्मोको क्रसमा हेड प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।

What’s your Reaction?
+1
73
+1
29
+1
0
+1
0
+1
31
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000