JIN0TkF.gif
JINuGe4.gif

१५ बर्से बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ

चितवन –  जबरजस्ती करणी गरी १५ बर्से बालिकालाई गर्भवती बनाएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

डर, त्रासमा पारी बालिकालाई पटक पटक करणी गरेर गर्भवती बनाएका हरिनास गाउँपालिका –३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई पक्राउ गरेको हो ।

परिवर्तित जिल्ला ४० स्थित आफ्नै घर कोठामा १५ वर्षीय परिवर्तित नाम ०८०÷०८१ आधि खोला ९८ लाई अन्तिम पटक गत कार्तिक महिनाको राती अन्दाजी १० बजे करणी गरेका थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पावल सिंह लामाले बताउनुभयो ।

पटक पटक करणी गरी गर्भवती बनाएको हुँदा कानुन बमोजिम कारबाही गरी पाउँ भन्दै परिवारले किटानी जाहेरी दिएकाले थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामाले बताउनुभयो ।

पक्राउ परेका थापालाई जबरजस्ती करणी मुद्दा दर्ता गरी स्याङ्जा अदालतबाट १० दिनको म्याद थप लिई आवश्यक अनुसन्धान अगाडि बढाएको लामाले बताउनुभयो । गोरखापत्र अनलाईनमा प्रकाशित समाचार ।

What’s your Reaction?
+1
57
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000