JIN0TkF.gif
JINuGe4.gif

हातहतियार घाँटीमा राखी बुहारी माथि जबरजस्ती करणी गर्ने ससुरा पक्राउ

चितवन –  धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय नाम परिवर्तित अ बहादुर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो

उहाँका अनुसार २०८० साल भदौ १० गते बिहान ९ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेलामा आफ्नै हाडनाता पर्ने ससुराले धारिलो हातहतियार घाँटीमा राखी मार्ने धाक धम्की देखाई बुहारी नाता पर्ने नाम परिवर्तित ध कुमारीलाई जबरजस्ती करणी गरेको आरोपमा पीडित बुहारीले वैशाख १० गते सोमबार दिएको जाहेरी दरखास्तको आधारमा करणी आरोपी ससुरालाई प्रहरीले खोजतलास गरी सिरानचोक – ८ बाट पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै करणी आरोपी ससुरालाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बुधवार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

What’s your Reaction?
+1
74
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000