JIN0TkF.gif
JINuGe4.gif

आज पत्रकार सम्मेलन गर्दै रबि लामिछाने

चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लागेका आरोपको खण्डन गर्न उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

लामिछानेमाथि ग्यालेक्सी टेलिभिजनमा हुँदा जिवी राई अध्यक्ष रहेका विभिन्न सहकारीको रकम हिनामिना संलग्न रहेको आरोप लाग्दै आएको छ ।

लामिछानेले आफूमाथि लागेका आरोपको एकमुष्ट जवाफ दिन पत्रकार सम्मेलनको तयारी गरेको बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000