JIN0TkF.gif
JINuGe4.gif

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

चितवन –  पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।

निगमले मूल्य वृद्धि विहिबार राति १२ बजेदेखि लागू भएको जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपनि नयाँ मूल्य निर्धारहण गरिएको निगमले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000