JIN0TkF.gif
JINuGe4.gif

बाघको आक्रमणबाट चितवनको राप्तीमा १ को मृत्यु

चितवन  –  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

ज्यान जानेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज शुक्रवार बिहान पौने १० बजेतिर पौडेल मनहरी गाउँपालिका–६ लोथारको राप्ती दोभानमा घाँस काट्न जानुभएको थियो । त्यही समयमा बाघको आक्रमणबाट उहाँको ज्यान गएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
42
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000