JIN0TkF.gif
JINuGe4.gif

हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको मृत्यु

चितवन –  हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ । त्यस्तै, आक्रमणमा परी तीन जना घाइते भएको विवरण सार्वजनिक भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

इजरायलस्थित नेपाली दूतावासले जनाएअनुसार मृत्यु हुनेमा कैलालीका नारायण न्यौपाने, बझाङका गणेशकुमार नेपाली, कैलालीका आशिष चौधरी, दार्चुलाका दिपेशराज विष्ट, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000