JIN0TkF.gif
JINuGe4.gif

सौराहामा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

चितवन –  चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । 

जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएका छन्  । 

What’s your Reaction?
+1
52
+1
0
+1
49
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000