JIN0TkF.gif
JINuGe4.gif

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा संलग्न दुई जना जेल चलान

चितवन –  कास्की जिल्ला अदालतले सूर्य दर्शन सहकारी ठगी प्रकरणमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छु ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अदालतले सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई थुनामा पठाउने आदेश दिएको हो ।
गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरु हिजो (मंगलबार) अदालतमा उपस्थित भएका थिए ।

आज (बुधबार) न्यायाधीश वसन्तजंग थापाको इजलासले थुनछेक बहसपछि उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो । जिबी राईसहित १९ जनाविरुद्ध पत्रलाउ पुर्जी जारी भएको भएको भएपनि राई हाल फरार छन् ।

What’s your Reaction?
+1
39
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000