JIN0TkF.gif
JINuGe4.gif

सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौ –   ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो। सिआइबीले ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो।

प्रतिवादीहरूबाट कुल तीन अर्ब ५० करोड बिगो दाबी गरिएको छ। तर, ट्याक्सीचालक अशोक लामा, राजन श्रेष्ठ तथा भन्सारका कर्मचारी श्रीधर टन्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयले राय दिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000