JIN0TkF.gif
JINuGe4.gif

सुनको मूल्यमा नयाँ रेकर्ड

चितवन –  नेपाली बजारमा आज सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What’s your Reaction?
+1
41
+1
0
+1
6
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000