JIN0TkF.gif
JINuGe4.gif

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कायम

चितवन –  सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ताेलाकाे एक लाख ४० हजार नौ सय रुपैयाँ थियो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार नाै  सय ४० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

What’s your Reaction?
+1
49
+1
0
+1
9
+1
8
+1
12
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000