JIN0TkF.gif
JINuGe4.gif

सुख्खा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

काठमाडौ –  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सडक अवरुद्ध हुँदा सयौं सवारी साधनहरु सडकमै लाइन लागेका छन् । दशैंका क्रममा ओहोरदोहोर गर्ने यात्रुहरु अलपत्र परेका छन् । अवरोध हटाउने कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
23
+1
0
+1
4
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000