JIN0TkF.gif
JINuGe4.gif

सालको काठसहित १ अटो चालक पक्राउ

धनगढी ।  कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन् । मल्ले चलाएको से १ स३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो।

काठ र अटोसहित मल्ललाई नियनत्रणमा लिई कारबाहीकालागि जिल्ला वन कार्यालमा बुझाएको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000