JIN0TkF.gif
JINuGe4.gif

सामाखुसीबाट हराएका बालकको दक्षिणकालीमा शव फेला

काठमाडौं ।  भारी वर्षापछि आएको बाढीका कारण काठमाडौंको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव बिहिवार  दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले हिजो  बागमती किनारमा उनको शव फेला परेको जानकारी दिए। यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो।

त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा  ११ दिनपछि शव फेला परेको उनले बताए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000