JIN0TkF.gif
JINuGe4.gif

विद्युत प्राधिकरणको वनस्थली कार्यालयमा आगलागी

चितवन –  नेपाल विद्युत प्राधिकरणको वनस्थलीमा रहेको कार्यालयमा आगलागी भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

काठमाडौं महानगरपालिकाकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000