JIN0TkF.gif
JINuGe4.gif

रु १ हजारमै फाइबर ईन्टरनेट, आईपीटिभी, भ्यईस कल, र मोबाईल डेटा दिदै नेपाल टेलिकम

चितवन – नेपाल टेलिकमका ग्राहकले मासिक एक हजार रुपैयाँमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कलको सुविधा पाउने भएका छन् । नयाँ इन्टरनेट प्रयोगकर्ताका लागि टेलिकमले प्रति वर्ष १२ हजार रुपैयाँमा यस्तो अफर दिन लागेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यसअन्तर्गत ५० एमबीपीएसको इन्टरनेट, दैनिक ६०० एमबी मोबाइल डेटा, तीन हजार मिनेट भ्वाइस प्याक पाउन सकिन्छ । आईपीटिभीमा भने १८५ भन्दा बढी टिभी च्यानल उपलब्ध हुने टेलिकमले जनाएको छ । कम्पनीले यो प्याकेज वार्षिक ग्राहकका लागि उपलब्ध गराउने जनाएको छ । त्यसो हुँदा वार्षिक प्याकेज लिने ग्राहकले मासिक एक हजार रुपैयाँमै सो सुविधा पाउन सक्ने छन् ।

What’s your Reaction?
+1
53
+1
39
+1
0
+1
0
+1
26
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000