JIN0TkF.gif
JINuGe4.gif

रुसी सेनामा भर्ना भएका थप १ नेपालीको मृत्यु

चितवन – रुसी सेनामा भर्ना भएका प्युठानका एक युवककाे ज्यान गएकाे छ । रुसी सेनामा आबद्ध प्युठान नगरपालिका–४ काठेवरका साेनु सुनारको ज्यान गएकाे प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिनुभएकाे छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस गएर त्यहाँकाे सेनामा भर्ना भएका थिए ।

याेसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीकाे सङ्ख्या ११ पुगेकाे छ । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
27
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000