JIN0TkF.gif
JINuGe4.gif

रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु

चितवन –  रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले  बिहीबार वक्तव्य जारी गर्दै रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको बताएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मन्त्रालयका अनुसार पछिल्लो पटक ज्यान गुमाउनेमा पूर्णबहादुर गुरुङ (धादिङ), नवीन शाही (जाजरकोट), पदमबहादुर घिमिरे (उदयपुर), गंगाराम अधिकारी (झापा), जितबहादुर विक (बाग्लुङ), सञ्जय केसी (बाँके) र सुन्दर मोक्तान (रसुवा) रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
43
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000