JIN0TkF.gif
JINuGe4.gif

राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौ –  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

What’s your Reaction?
+1
12
+1
6
+1
0
+1
19
+1
1
+1
10
81025400
hulash
Register-Now-20241122-105401-0000