JIN0TkF.gif
JINuGe4.gif

रब्स सापकोटाको “लाले बिरे” को ट्रेलर सार्वजनिक (भिडियो सहित)

चितवन – रब्स सापकोटा को निर्देशनमा तयार भएको  “लाले बिरे”  को  ट्रेलर सार्वजनिक भएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सार्वजनिक भएको ट्रेलर मा कलेज प्रेम, कुलत, परिस्थितिले निम्त्याएको बाध्यता लगएतका बिषयबस्तुमा आधारित कथा रहेको देख्न सकिन्छ।

टप वान मिडिया प्रा. लि. द्वारा निर्माण गरिएको सर्ट फिल्म  “लाले बिरे”  मा रब्स सापकोटाको कथा , र निर्देशन रहेको छ् । भने स्कृप्ट  सुरज श्रेष्ठको रहेको छ।

निम्न बर्गिय परिवारमा जेठो छोराले बुवाको सम्पुर्ण जिम्मेवारी पूरा गर्नको लागि गरिएको संघर्ष र समाजमा हाल तिब्र रुपमा बद्दै गईरहेको बिकृतीसंग सम्भन्धित कथामा आधारित “लाले बिरे” मा समाजलाई एउटा सकरात्मक सन्देश दिन खोजिएको निर्देशक रब्स सापकोटले बताए ।

टप वान मिडिया प्रा. लि. ले निर्माण गरेको
“लाले बिरे” मा कल्पना थापा, सुरज श्रेष्ठ, अमन राईमाझी, सुरज खत्री, सुरेन्द्र ढकाल, इच्छा थापा, मोना आले, सुस्मिता खरेल, लगायतका कलाकारको अभिनय रहेको छ भने छायांकन तथा सम्पाद्न रोहन श्रेष्ठले गरेका छन ।

चितवन र नवलपुरका विभिन्न स्थानमा छायांकन गरिएको सर्ट फिल्म “लाले बिरे” यहि असोज  २७ गते शनिबार  टप वान मिडिया प्रा. लि. को अफिशियल युटुब च्यानलमा रिलिज हुने सार्वजनिक गरिएको ट्रेलरमा भनिएको छ।

What’s your Reaction?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000