JIN0TkF.gif
JINuGe4.gif

रबि लामिछाने ले किन भेटे राष्ट्रपतिलाई

चितवन  –   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आइतबार साझ सभापति लामिछानेले शीतल निवासमा भेटेका हुन्।

उनीहरूबीच संसद् गतिरोध अन्त्यका लागि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यस्तै, राष्ट्रपति पौडेलले संसद् खुलाउन मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000