JIN0TkF.gif
JINuGe4.gif

रत्ननगरमा ट्रकको ठक्करबाट एकको मृत्यु

रत्ननगर चितवन –  पुर्बी चितवनको रत्ननगरमा ट्रकले ठक्कर दिदा एक पैदलयात्रीको ज्यान गएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पूर्व–पश्चिम सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकले र.न.पा.९, कृष्ण मन्दिरनजिक गएराती १ बजे तिर पहिचान नखुलेका एक पुरुषलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो र उपचार को क्रम्मा उनको राति १ः५० बजे नै मृत्यु भएको अस्पतालले घोषणा गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

What’s your Reaction?
+1
59
+1
0
+1
27
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000