JIN0TkF.gif
JINuGe4.gif

यू–१९ एसिया कप : आज नेपाल र अफगानिस्तान भिड्दै

चितवन –  यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ।

यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ। आजै हुने अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड १ मा ११ः १५ बजे सुरु हुनेछ।

What’s your Reaction?
+1
23
+1
4
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000