JIN0TkF.gif
JINuGe4.gif

मौलाकाली केवलकारको नियमित सेवा समय परिमार्जन

चितवन –  मौलाकाली केवलकारको नियमित सेवा समय परिमार्जन गरिएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

केवलकारको नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले यहि भदौ २४ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि केवलकार सञ्चालन समय बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म रहने केबुलकारले जनाएको छ ।

केबुलकारका स्टेसन मेनेजर सुरज पौडेलका अनुसार नियमित मर्मतसम्भारका लागि यात्रुलाई दिइरहेको सेवा समयमा कटौती गरिएको हो । उहाँका अनुसार मर्मत कार्य पश्चात यात्रुहरुको सेवा अझ गुणस्तरीय र सुरक्षित बनाउने बताउनुभएको छ । यसबीचमा केही समयको लागि पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी रहेको पौडेलले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000