JIN0TkF.gif
JINuGe4.gif

मुटु सम्बन्धी समस्याले अभिनेता रजनीकान्त अस्पताल भर्ना

चितवन –  भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्। मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पेट दुखेपछि उनलाई भर्ना गरिएको बताइएको छ। त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटु सम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन्।

रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक-पटक बिग्रिएको छ। रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो।

What’s your Reaction?
+1
23
+1
0
+1
7
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000