JIN0TkF.gif
JINuGe4.gif

भोलि हुने प्रदर्शनको बारे दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्दै

चितवन –  मिडिया व्यवसायी दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ अन्तर्गत भोलि काठमाडौँ केन्द्रित प्रदर्शनको तयारीमा रहेका प्रसाईँले आज दिउँसो २ बजे निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

भोलि हुने प्रदर्शनको तयारी र व्यवस्थापनका बारेमा जानकारी दिनका लागि  पत्रकार सम्मेलन गर्न लागिएको उनको सचिवालयले जनाएको छ । 

प्रसाईँले भोलिको प्रदर्शनमा लाखौँ मानिस काठमाडौँमा उतार्ने दाबी गर्दै आएका छन् । उनले यही आन्दोलनले देशको व्यवस्था समेत परिवर्तन गर्ने जिकिर गरेका छन् । 

What’s your Reaction?
+1
0
+1
33
+1
7
+1
11
+1
21
+1
12
81025400
hulash
Register-Now-20241122-105401-0000