JIN0TkF.gif
JINuGe4.gif

बोका चोरी गर्ने २ जना पक्राउ

चितवन –  गुल्मीमा बोका चोरेको आरोपमा  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा वडा नम्वर ७ का २३ वर्षीय विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेको बोकालाई काटेर केही मासु खाएको र केही बिक्री गरेको जानकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले दिनुभयो ।

उनीहरूलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
27
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000