JIN0TkF.gif
JINuGe4.gif

बेलायतमा ४५ नेपाली नर्सलाई रोजगारी

काठमाण्डौ –  बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० जनाको सहभागिता थियो । अन्तर्वार्तामा छनोट भएका नर्सहरूलाई बेलायतको कामबारे जानकारी दिइने र केही महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ ।

What’s your Reaction?
+1
69
+1
54
+1
2
+1
0
+1
36
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000