JIN0TkF.gif
JINuGe4.gif

बध्यो सुनको मुल्य

चितवन  –  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज सुन प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोल एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000