JIN0TkF.gif
JINuGe4.gif

बढ्यो सुनको मुल्य

काठमाडौ – नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।

What’s your Reaction?
+1
31
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000