JIN0TkF.gif
JINuGe4.gif

फेरि बढ्यो सुनको मुल्य

चितवन –  सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आठ सयले बढेर तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ पाँच सयले घटेर ताेलाकाे एक लाख ६० हजार रुपैयाँ रहेको थियो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What’s your Reaction?
+1
18
+1
0
+1
3
+1
4
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000