JIN0TkF.gif
JINuGe4.gif

प्रचण्डलाई महेश बस्नेतले दिए चेतावनी

चितवन –  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सच्चिन आग्रह गरेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बिहीबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्ड नसच्चिए सिंहदरबारबाट गलहत्याएर निकालिदिने चेतावनीसमेत दिएका छन् ।

“प्रधानमन्त्रीलाई चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुस्,” बस्नेतले भने, “तपाईं सच्चिनु भएन भने सिंहदरबारबाट निकाल्छौँ ।”

उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।

What’s your Reaction?
+1
11
+1
3
+1
0
+1
7
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000