JIN0TkF.gif
JINuGe4.gif

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा रुख ढलेर सडक अवरुद्ध

चितवन –  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले अवरुद्ध सडक खुल्न समय लाग्ने बताउनुभयो । सडकमा ढलेको रुख हटाउन एक्साभेटरसहितको टिम घटनास्थलतर्फ जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
86
+1
0
+1
33
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000